बिराटनगर फेरी बन्द भयो

<span class='c1'>बिराटनगर फेरी</span> <span class='c2'>बन्द भयो</span>

बिराटनगर कार्तिक ९ ,

मधेशी मोर्चाले बिभिन्न माग राखी बिगत दुइ महिना देखिको आन्दोलन दशैको लागी केहि दिन खुकुलो पारे पनि हिजोबाट फेरी बिराटनगर लगायत तराइ बन्द भएको छ । हिजो बिराटनगर बजार पनि बन्द कर्ताहरुले बन्द गराएका थिए भने यातायत बन्द रहेको थियो । बन्दलाई आजबाट अझ सशक्त पारिने मोर्चाका नेताहरुले बताउदै आएका छन । बिराटनगरमा आजबाट बाइकमा समेत रोक लगाउने चेतावनी बन्दकर्ताले दिएका छन । सामान्य बन्दै गएको बिराटनगर फेरी बन्दको मारमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्