ट्रकको ठक्करबाट १ जना महिलाको मृत्यु

<span class='c1'>ट्रकको ठक्करबाट  १</span> <span class='c2'>जना महिलाको मृत्यु</span>

झापा । झापाको कन्काई नगरपालिका वडा ३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका वडा ८ बस्ने ३८ बर्षीया राधिका सेडाई रहेकी छिन् ।

बुधबार मध्य राती करिब १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भिर घाईते बनाएकोमा उपचारको लागि B&C
अस्पताल बिर्तामोड पुर्‍याउना साथ उनको मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक सर्लाहीको बागमती नगरपालिका वडा ४ बस्ने २९ बर्षिय उतम वाईबालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्