बिराटनगरमा आज बन्दको प्रतिकारमा ब्यापारी

<span class='c1'>बिराटनगरमा आज बन्दको</span> <span class='c2'>प्रतिकारमा ब्यापारी</span>

 

बिराटनगर कार्तिक ११ , बिराटनगरमा आज बन्दको प्रतिकारमा स्थानिय ब्यापारीहरु उत्रेका छन । उनिहरुले बन्द गराउदै हिदेका बन्दकर्तालाई टफिकचौकमा लखेटेका थिए । मधेशी मोर्चाका कार्यकर्ताहरुले ब्यापारीहरुमाथि केहि ढुँगा प्रहार समेत गरेका थिए । बिराटनगरमा तनाब बढ्न नदिन सुरक्षा कडा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्