बिराटनगरमा रगत अभाब , रक्तदान गर्न सबैमा आग्रह

<span class='c1'>बिराटनगरमा रगत अभाब ,</span> <span class='c2'>रक्तदान गर्न सबैमा आग्रह</span>

बिराटनगर कार्तिक १२ ,

बिराटनगर लगायत पुर्वका शहरमा रगत अभाब देखिएको छ । चाडबाडको बेला कतै रक्तदान कार्यक्रम नहुने भएकाले रगत अभाब हरेक बर्ष यो समयमा देखिने गर्छ । अहिले बिराटनगरमा ओ पोजिटिभ , बि नेगेटिभ , एबि पोजिटिभका रगत कम रहेको रक्तसंचार केन्द्र बिराटनगरले बताएको छ । रगत संयोजन गर्दै आएको सस्था युथ फर ब्लडका अन्कित दासका अनुसार अहिले रगतको चरम अभाव रहेकोले दैनिक युथ फर ब्लडको फोनमा धेरै रगतको लागी फोन आउने गरेको बताउछन । चाडको बेला हरेक बर्ष यस्तो समस्या आउने गरेको पनि उनि बताउछन ।  युथ फर ब्लडले सबै बिराटनगर बासिलाई रक्तदान गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्