ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

<span class='c1'>ट्याक्टरको ठक्करबाट</span> <span class='c2'>बालकको मृत्यु</span>

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका वडा १ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सभापोखरी गाउँपालिका वडा २ बस्ने फत्तेमान राईको छोरा ११ बर्षिय निशान राई रहेका छन । आइतबार बेलुकी ५:३०बजे प्रदेश १-०२-००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका राईलाई ठक्कर दिदा निजको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटना गराउने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटना बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्