कन्चटमा गोली हानी आत्महत्या

<span class='c1'>कन्चटमा गोली</span> <span class='c2'>हानी आत्महत्या</span>

सुनसरी, कार्तिक १२

सुनसरी जिल्लाको दुहबी-भलुवा नगरपालिका ४ बस्ने २६ वर्षिय जय प्रकाश नारायण चौधरीले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन्।

चौधरीले आफ्नै घरको माथील्लो तलाको कोठामा बुधबार दिउँसो करिब १३३० बजे आफूसंग भएको पेस्तोलले बाँया कन्चटमा गोली हानी आत्महत्या गरेका हुन्।

घटनास्थलबाट एक थान पेस्तोल र खोका फेला परेको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दुहबीबाट अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्