जोगबनीवाट आज १ सय २५ ट्यांकर इन्धन नेपाल आयो

<span class='c1'>जोगबनीवाट आज १ सय २५</span> <span class='c2'>ट्यांकर इन्धन नेपाल आयो</span>

बिराटनगर कार्तिक १३

बिराटनगर स्थित जोगबनी नाकाबाट  शुक्रवार ४ बजेसम्म १ सय २५ ट्यांकर भित्रिएको विराटनगर भन्सारले जनाएको छ । जोगबनी नाकावाट शुक्रवार अहिलेसम्मका सवैभन्दाबढी पेट्रोलियम पदार्थ भित्रिएको भन्सारले  जनाएको छ । विराटनगर भन्सार प्रमुख कृष्णवहादुर वस्नेतका अनुसार शुक्रवार चारबजे सम्ममा डिजलका ९२, पेट्रोलका २७ ट्यांकर र खाना पकाउने एलपी ग्यासका ४ बुलेट भित्रिएका छन । बुधवार राति यहाँवाट ५३ ट्यांकर पेट्रोलियम भित्रिएको थियो । भन्सार जाँचपास भइसकेका थप २० टयांकर भित्रिने अवस्थामा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्