बिराटनगरमा एउटा बाल बिवाह रोकियो

<span class='c1'>बिराटनगरमा एउटा बाल</span> <span class='c2'>बिवाह रोकियो</span>

बिराटनगर कार्तिक १८ ,

बिराटनगरमा हिजो मंगलबार एउटा बालबिवाह रोक्न सफल भएकाछन् यहाँका सामाजिक संघसंस्था र प्रहरी । बिराटनगर ६ का एक बालक र बिराटनगर १२ बस्ने एक युवति बिच हुन लागेको बाल बिवाहको खबर पाएपछि प्रहरी संग संघ संस्थाले बिवाह रोकैको सिविन बिराटनगरका कार्यक्रम प्रमुख विष्णु पौडेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा दुई पक्षबिच छलफलमा अब बाल बिवाह नगर्ने भन्ने प्रतिबद्धता जनाएपछि उनिहरुलाई छाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्