नेकपा एस निकट अनेम संघ सुनसरी अध्यक्षमा माया चयन

<span class='c1'>नेकपा एस निकट अनेम संघ</span> <span class='c2'>सुनसरी अध्यक्षमा माया चयन</span>

इनरुवा । नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघ सुनसरीको अध्यक्षमा माया रेग्मी चयन भएकी छिन ।

इनरुवा बिहिवार भएको बृहत महिला भेलाले माया रेग्मीको नेतृत्वमा ७९ सदस्य जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पवित्रा सिवा, कौशल्या थापा मगर, कल्पना तामाङ सचिवमा मेलिना न्यौपाने सह–सचिव पार्वता निरौला र शान्तिदेवी मण्डल कोषाध्यक्षमा सावित्रा गहतराज चयन भएकी छन ।

नवगठित समितीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एसकी केन्द्रिय तथा प्रदेश सासंद सरिता थापा खडकाले पद तथा गोपनियताको सपथग्रहण गराएकी थिइन । भेलामा नेकपा एसकी केन्द्रिय तथा प्रदेश सासंद सरिता थापा खडका, नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सीना, जिल्ला अध्यक्ष गोविन्द निरौला, उपाध्यक्ष सिताराम पराजुली, रामचन्द्र मटियैत, प्रदेश एककी महिला नेतृ रेखा खतिवडा, माया रेग्मी र प्रगती शर्मा लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्