क्वानिस क्लब अफ विराटनगरकाे नयाँ कार्य समिती चयन

<span class='c1'>क्वानिस क्लब अफ विराटनगरकाे</span> <span class='c2'>नयाँ कार्य समिती चयन</span>

विराटनगर । क्वानिस क्लब अफ विराटनगरकाे नया कार्य समिती सर्व सम्मतले चयन भएको छ ।

क्वानिस क्लब अफ विराटनगरकाे चाटर दे को दिन पारेर नया कार्य समिती चयन भएको छ ।

उक्त कार्य समिती २०२२ को अध्यक्षयमा बिपिन श्री पासवान र अब आउने २०२३ को लगी इलेक्ट अध्यक्षमा आकाश अग्रवाल,उपाध्यक्षमा ज्योती बिक्रम साह साथै उपाध्यक्षमा साबित्रा तिवारी सचिब मा राहुल भट्टराई सह सचिबमा सन्तोष साह कोषाध्यक्षमा अनामिका पोखरेल र क्वानिस चाइल्ड फन्डमा निलेश डागा ,ग्रोथ चेयरमा र पब्लिक रिलेसनमा सौरभ भट्टराई , मनोज खत्री र सनिध्या अधिकारी चयन भएको छ । । निवर्तवान अध्यक्ष २०२१ का नयन पराजुलिले अफनो कार्याकाल पुरागरी वर्तवान अध्यक्षय बिपिन श्री पासवान लाई बायच लगाई २०२२ को कार्याकालको लागी शुभकामना समेत ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा पबलिक स्पिकरमा मो.चान्द बाबु इराकीको उपस्थिती रहेको थियो । सथै अथितिमा इटहरी क्वानिस क्लबका अध्यक्षय होमनाथ खडका र सुन्दर हरैचा क्वानिस क्लबका प्रतिनिधी बिकाश बजगाईको समेत उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम विराटनगरकाे महेन्द्र चोकमा रहेको रोशनी क्याफे मा क्वानिस क्लब अफ विराटनगरको नयाँ कार्य समिती २०२२ सु सम्मपन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्