बिराटनगर लिटल प्रिन्स एण्ड एन्जलको ताज सितोस्ना खड्कालाई 

<span class='c1'> बिराटनगर लिटल प्रिन्स एण्ड</span> <span class='c2'>एन्जलको ताज सितोस्ना खड्कालाई </span>

विराटनगर पुष १७ ,

एल.एण्ड.सि मोडेल एजेन्सीको आयोजनामा बिराटनगरमा सम्पन्न लिटल प्रिन्स एण्ड एन्जलको उपाधि सितोस्ना खड्काले जितेको छिन।यस्तै सनिशा शाक्य दोस्रो र सुज्ञानी  बुढाथोकी तेस्रो भएका छन।

७ बर्ष देखि १४ बर्ष सम्म का बालबालिकाहरुको उक्त प्रतियोगिताको फिनालेमा १४ जना प्रतिस्पर्धी सहभागी रहेका थिए। बिजेताले १५ हजार नगद पुरस्कार ट्रफि साथै प्रमाण पत्र ,दोस्रो हुनेले १० हजार नगद ट्रफि तथा प्रमाणपत्र र तेस्रो हुनेले ५ हजार नगद ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

फिनालेको निर्णायकमा प्रदेश सभा सदस्य बिन्दिया कार्कि  जय शर्मा , शिल्पा कार्कि ,अन्जना कट्टेल सुवेदि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्