झापालाई हराउँदै काठमाडौंको चर्च व्वाइजलाई सुरूंगा गोल्डकप

<span class='c1'>झापालाई हराउँदै काठमाडौंको चर्च</span> <span class='c2'>व्वाइजलाई सुरूंगा गोल्डकप</span>

 

झापा, कात्तिक २०
झापाको सुरूंगामा भएको सुरूंगा गोल्डकपको उपाधि काठमाडौंको चर्च व्वाइजले जितेको छ। कन्काइ उच्च माविको खेल मैदानमा भएको फाइनलमा घरेलु टोली झापा ११ लाई १-० गोलले हराउँदै उपाधिमाथि काठमाडौंले कब्जा जमाएको हो।काठमाडौंको जितमा सुमन लामाले ६७औं मिनेटमा अरूण श्रेष्ठको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
अत्यान्तै रोमाञ्चक खेलमा दुबै तर्फबाट पाएका केही अवसरहरू गुमेका थिए। उपाधि विजेता चर्चले उपाधिसहित २ लाख ५१ हजार नगद पुरस्कार पाएको छ भने उपविजेतामा चित्त बुझाएको झापा ११ ले १ लाख ५१ हजार १११ रूपैया पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्