बिराटनगरमा आज पेट्रोल बितरण गरिदै

<span class='c1'>बिराटनगरमा आज पेट्रोल</span> <span class='c2'>बितरण गरिदै</span>

बिराटनगर मङ्सिर १ , बिराटनगरका सबै पेट्रोल पम्पबाट आज पेट्रोल बितरण हुँदै छ । पेट्रोल भर्न राती २ बजेबाट नै बिराटनगर बासी आफ्नो सवारी साधन लिएर पम्पमा पुगेका थिए । मोटर साइकल लाई रु ५०० को र गाडीलाई रु १५०० को पेट्रोल बितरण हुने जानकारी जिल्ला प्रशासन कार्यालय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्