विधिवत रुपमा यसपालीको छठ पर्व सकियो

<span class='c1'>विधिवत रुपमा यसपालीको</span> <span class='c2'>छठ पर्व सकियो</span>

विराटनगर २ मंसिर ।
लोकआस्था महापर्व छठ आज चौथो दिन सम्पन्न भएको छ । आज उदाउदो सूर्यलाई अर्घ दिएसंगै यो चाड विधिवत रुपमा सम्पन्न भएको छ । शरिरका रोगहरु निको हुने, सन्तान प्राप्ति हुने तथा परिवारको सुख प्राप्तिका साथै संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई हरेक वर्ष विधिवत पूजाआजा गर्ने परम्परा रहेको छ । चार दिनसम्म मनाइने यो पर्वमा मंगलबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिइएको थियो भने आज बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिए पछि विधिपूर्वक यो पर्व सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्