भरुवा बन्धुक बरामद

<span class='c1'>भरुवा बन्धुक</span> <span class='c2'>बरामद</span>

विराटनगर २ मंसिर ।
ताप्लेजुङ जिल्लाको इखाबु गाविसमा एक थान बेवारिसे बन्दुक बरामद भएको छ । इखावु गाविस ४ स्थित सिप्चुवा भन्ने स्थानमा लुकाई छिपाई राखेको भरुवा बन्दुक प्रहरीले फेला हिजो पारेको हो । अपराधिक समुहले हातहतियार लुकाई राखेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले उक्त स्थानमा अभियान चलाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्