भोलीबाट बिराटनगरका शैक्षिक संस्था खुल्ने हल्ला मात्रै , खोले कारवाही : मोर्चा

<span class='c1'>भोलीबाट बिराटनगरका शैक्षिक संस्था खुल्ने हल्ला</span> <span class='c2'>मात्रै , खोले कारवाही : मोर्चा</span>

बिराटनगर मंसिर ३

आन्दोलनरत मधेशी मोर्चाका मोरङ जिल्ला संयोजक राजकूमार यादवले भोलीबाट शैक्षिक संस्था खोल्ने कूरा हल्ला मात्र भएको बताए । आवर बिराटनगर डट नेट सँग कुरा गर्दै उनले कसैले जबरजस्ती गरी शैक्षिक संस्था वा उद्योग, पसल खोले हूने क्षतिको स्वयम जिम्मेवार हूनूपर्ने उनले धम्की दिए । यसबारे प्याब्सन , एनप्याब्सन लगायतलाइ पत्र षठाइएको उनले बताए । 'लामो समय देखि विद्यालय बन्द हूँदा बालबालिकाको भविष्य अन्यौलमा पर्दैन र ?' भनि हामीले सोध्दा उनले यस बारे आफूहरूले नभइ सरकारले सोच्नू पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्