बिराटनगरमा बन्दको प्रभाव बिहानैबाट

<span class='c1'>बिराटनगरमा बन्दको</span> <span class='c2'>प्रभाव बिहानैबाट</span>

बिराटनगर मंसिर ४,

मधेसी मोर्चाले आवहान गरेको बन्दका कारण आज बिहानैबाट बिराटनगर क्षेत्र को जनजिवन प्रभाबित भएको छ । यातायतका साधन बन्द छन भने बिराटनगरको घास चोक देखी कृषी भवन सम्म बन्दकार्ताले मोटरसाइकल समेत चल्न दिएका छैनन । शैक्षिक सस्था भने सुचारु नै रहेका छन । बिराटनगर बजार क्षेत्र भने केहि खुल्ला नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्