कालोबजारीबारे फोनबाटै जानकारी गराउन सकिने

<span class='c1'>कालोबजारीबारे फोनबाटै जानकारी</span> <span class='c2'>गराउन सकिने</span>

 

काठमाडौं, मंसिर ३-
बजारमा कालोबजारी खेप्नु परेका वा कालोबजारी भइरहेको थाहा पाएका उपभोक्ताले फोनबाट सरकारलाई जानकारी गराउन सक्ने भएका छन् ।

कालोबजारीका बारेमा ०१–४२०००५२ मा फोन गरेर जानकारी गराउन सकिने आपूर्ति मन्त्री गणेशमान पुनले जानकारी दिनुभएको छ । मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले यस्तो जानकारी दिनुभएको हो ।

कालोबजारी गर्नेलाई गृह मन्त्रालयसँगको समन्वयमा कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्