जोगवनी भन्सार नाका भएर गएराती ३४ इन्धनका सवारीसाधन भित्रिए

<span class='c1'>जोगवनी भन्सार नाका भएर गएराती</span> <span class='c2'>३४  इन्धनका सवारीसाधन भित्रिए</span>

बिनु तिम्सिना

बिराटनगर मंसिर ५

विराटनगरस्थित जोगवनी भन्सार नाका भएर गएराती ३४ वटा इन्धनका सवारी–साधन भित्रिएका छन् ।

नेपाल भित्रिएका सवारीसाधन मध्ये २९ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल र ग्यासको एउटा वुुलेट रहेको सशत्र प्रहरी गुुल्म भन्सार राजश्व टोली रानीका डिएसपी अर्जुुन सापकाटाले जानकारी दिनुभयो । यसैगरी १ सय ८४ वटा अन्य मालवाहक सवारी साधन समेत नेपालर भित्रिएको डिएसपी सापकोटाले बताउनुुभयो । सबै सवारी–साधनलाई प्रहरीले गएराति नै स्कर्टिङ गरि गनतब्यतर्फ पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्