सुनको मूल्य बढ्यो

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>बढ्यो</span>

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु.४०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु.४०० ले बढेको हो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु.९२ हजारमा कारोबार भएको छ । तेजावी सुन तोलाको रु.९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु.एक हजार २३५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्