बिराटनगर मंसिर ६ ,
नागरिक समाज दुहबीले सुनसरी र मोरङ जिल्लालाई प्रदेश २ मा गाभ्नु हुदैन भन्दै दबाबमूलक आन्दोलन शुरु गरेका छन । हिजो दुहबीमा जुलुश निकालेर नागरिक समाजले दबाब दिएको छ । जुलुसमा मोर्चाका कार्यकर्ता र नागरिक समाज बिच केही तनाबको स्थित पनि आएको थियो ।