नेकपा (एमाले) कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे

<span class='c1'>नेकपा (एमाले) कालीकोट</span> <span class='c2'>अध्यक्षमा जसीप्रसाद पाण्डे</span>

नेकपा(एमाले) कालीकोटको नवौँँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी हुनुभएको छ ।

पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १३६ मतले पराजित गर्नुभएको हो । शुक्रबार अन्तिम मतगणनामा पाण्डेले २३३ मत र शाहीले ९७ मत पाउनुभएको थियो ।

उपाध्यक्षमा दयाराम सिम्खडा ३८० मत ल्याएर विजयी हुनुभएको छ भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी हुनुभएको छ । सहसचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी हुनुभएको नेकपा(एमाले) जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्