एमआरआरको सहयोगले उपचार भयो शोभाको

<span class='c1'>एमआरआरको सहयोगले उपचार</span> <span class='c2'>भयो शोभाको</span>

बिराटनगर मंसिर ९ ,

हामी फेसबुक लगायत सामाजिक सन्जाल केवल मनोरन्जनको लागी मात्र प्रयोग गर्छौ तर फेसबुक मै नेपाली युवाहरुको एउटा समुह छ एम आर आर ( मेन्स रुम रिलोडेड ) जस्ले सामाजिक अभियानलाई पनि अगाडी बढाएको छ । नेपालका बिभिन्न ठाउँमा रहेका युवाहरु रहेको यो समुहले mmrhelpबिराटनगरको गृनक्रस अस्पतालमा रकम अभाबको कारण उपचार हुन नसकेकी धरान कि ५१ बर्षिया शोभा कार्कीको  उपचार सम्बभ गराएको छ । मुटु र फोक्सोमा पानी जमेर उपचारको लागी आएकी उनलाई आर्थीक समस्या परेको सोही अस्पतालमा कार्यरत रीना उपाध्यायले आफ्ना साथीहरुलाई बताए पछी बिराटनगरमा रहेका एमआरआरका युवाहरुले अभियान चलाएर रु २०,००० उठाइ उनको उपचार गराएका थिए ।आफ्नो परिवारबाट पनि सहयोग नभए पछी उनको लागी काठमण्डौ र बिराटनगरमा रकम उठाइएको एमआरआर बिराटनगरका सदस्य राजु गुरागाइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्