मोडिफाइड बाइक चढ्ने कारबाहिमा

<span class='c1'>मोडिफाइड बाइक</span> <span class='c2'>चढ्ने कारबाहिमा</span>

स्वरुप बिगारेर चलाईरहेको ६ मोटरसाइकल सहित ६ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । साधारण मोटरसाइकललाई मोडिफाई गरि स्वरुप बिगारेर चलाईरहेको अवस्थामा मोरङ्ग प्रहरीले तिनिहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङ्गको संयुक्त टोलीले मोरङको ११ स्थानमा गरेको चेकजाँचबाट ति मोटरसाइकल पक्राउ परेको हुन् । पक्राउ परेका सबै मोटरसाइकल चालकहरुलाई फेरी मोटरसाइकलको स्वरुप नबिगार्ने र बिगारेको भाग पुन पुरानै स्वरुपमा बदल्ने शर्तमा जरिवाना सहित छाडिएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्