सुनसरीमा दुर्घटना , तीनको मृत्यु

<span class='c1'>सुनसरीमा दुर्घटना ,</span> <span class='c2'>तीनको मृत्यु</span>

विराटनगर १२ मसिर
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नर्सिङ गाविस–१ मा आज विहान रोकिराखेको ना ५ ख ४८०४ नंं.को यात्रुबसलाई पछाडिबाट आएको ना ३ ख ७९९० नं.को मालवाहक ट्रकले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ मधुमल्लाका बसका सहचालक सन्तोष केसी, नर्सिङ–१ घर भएका ३५ वर्षीय हासिम मन्सुरी मियाँ र नर्सिङ–१ का ३२ वर्षीय खुशीद आलम छन् । आलमको जिल्ला अस्पताल इनरुवा ल्याइसकेपछि मुत्यु भएको हो । ट्रक चालक र ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्