निदान समाज नेपालले ७० हजार मुल्य बरावरको औषधि प्रदान

<span class='c1'>निदान समाज नेपालले ७० हजार</span> <span class='c2'>मुल्य बरावरको औषधि प्रदान</span>

विराटनगर १४ मसिर ।

भारतीय नाकाबन्दीका कारण मुलुकभर औषधिको अभाव देखिएका बेला निदान समाज नेपालले जिल्ला अस्पताल ताप्लेजुङलाई ७० हजार मुल्य बरावरको औषधि प्रदान गरेको छ । जिल्ला अस्पतालमा केही औषधिको अभाव देखिएको समयमा एन्टिबाईटिक, मुटु, ब्लड प्रेसर लगायतका २५ प्रकारका औषधि अस्पताललाई हस्तान्तरण गरिएको समाजले जनाएको छ । समाजका अध्यक्ष चन्द्रहाङ बोखिमले अस्पतालका स्टोर किपर डम्बर श्रेष्ठलाई औषधि हस्तान्तरण गरेका हुन् । मुलुकभरनै औषधिको अभाव भएको खबर आएको र जिल्ला अस्पतालमा पनि औषधिको अभाव भएको खबर सुनेपछि आफूहरुले औषधि प्रदान गरिएको बोखिमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्