जेभी फाउन्डेसनको मधेश प्रदेश शिक्षाको प्रमुखमा झा नियुक्त

<span class='c1'>जेभी फाउन्डेसनको मधेश प्रदेश</span> <span class='c2'>शिक्षाको प्रमुखमा झा नियुक्त</span>

विराटनगर माघ ९ ,

विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा कार्य गर्दै आएको जेभी फाउन्डेसनले मधेश प्रदेशमा शिक्षा क्षेत्रमा परिवर्तनको लागि काम गर्ने भएको छ। मधेश प्रदेश समितिले उक्त प्रदेशको शिक्षा क्षेत्रको विकासमा हातेमालो गर्ने उदेश्यले जनकपुरका रंजीत कुमार झालाई मधेश प्रदेश शिक्षाको प्रमुख नियुक्त गरेको छ ।

सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय युवा झालाई मधेश प्रदेशमा शिक्षा क्षेत्रमा विकासको लागि फाउन्डेसनले नियुक्त गरेको बताएको छ ।

नवनियुक्त शिक्षा प्रमुख झाले आफुले पाएको जिम्मेवारी अनुसार मधेश प्रदेशमा शिक्षाको विकासको लागि बिभिन्न कार्यक्रम संचालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्