विराटनगरको कोशीमा ३० बर्षीया महिलाले जन्माईन एकैदिन ३ सन्तान

<span class='c1'>विराटनगरको कोशीमा ३० बर्षीया महिलाले</span> <span class='c2'>जन्माईन एकैदिन ३ सन्तान</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ६ बस्ने एक महिलाले एकैदिन ३ सन्तानलाई जन्म दिएकी छन् ।

धनपालथान–६ कदमाहा घर भएकी ३० बर्षीया अफ्सना खातुनले माघ १० गते नर्मल डेलिभरी मार्फत् दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । विराटनगरस्थित कोशी अस्पतालमा उनीहरुको जन्म भएको खातुनका श्रीमान मोहम्मद शकिलले बताए । माघ १० गते बिहान ३ बजेर १५ मिनेट, बिहान ५ बजे र ६ बजे क्रमशः शिशुहरुको जन्म भएको उनले जानकारी दिए ।

हाल शिशुहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्