झुर्कियामा मंगलबार साँझ बिधुत सर्ट हुँदा एक घरमा आगलागी

<span class='c1'>झुर्कियामा मंगलबार साँझ बिधुत सर्ट</span> <span class='c2'>हुँदा एक घरमा आगलागी</span>

बिराटनगर मंसिर १६

मोरङ जिल्लाको झुर्कियामा मंगलबार साँझ बिधुत सर्ट हुँदा एक घरमा आगलागी भएको छ । झुर्किया गा.बि.स. ९ बस्ने यादव प्रसाद ढकालको घरमा आगलागी हुँदा उनको टिनको छानो भएको दुई तल्ले काठको घर तथा घरभित्र रहेको सुनका गहना, दुई लाख नगदसमेत जल्दा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षती भएको छ। आगलागीबाट उनको गोठमा रहेको ८ वटा चौपयाको समेत जलेर मृत्यु भएको छ। आगलागी इलाक प्रहरी कार्यालय सिजुवाबाट गएको प्रहरी र गाउँलेको सहयोगमा नियन्त्रण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्