राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने

<span class='c1'>राष्ट्रिय सभाको बैठक माघ</span> <span class='c2'>१७ गते बस्ने</span>

काठमाडौं। राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो।

संघीय संसदका महासचिव डा.भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्