धरानबाट ब्राउनसुगर सहित एक युवक पक्राउ

<span class='c1'>धरानबाट ब्राउनसुगर सहित</span> <span class='c2'>एक युवक पक्राउ</span>

बिराटनगर मंसिर १७

सुनसरी जिल्लाको धरानबाट बुधबार सांझ प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। धरान नगरपालिका ३ बस्ने बर्ष २५ को रमेश श्रेष्ठको साथबाट साढौ नौ) ग्राम ब्राउनसुगर सुगरसहित पक्राउ परेका हुन्। श्रेष्ठलाई अंचल प्रहरी कार्यालय कोशीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनको साथबाट नगद २५ हजार चार सय रुपैया समेत बरामद भएको छ। प्रहरीले उनी सवार को. ५ प ७५१८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। श्रेष्ठलाई आवश्यक अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय धरानमा राखीएको पुर्व क्षेत्रिय प्रहरी कार्यलउ रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्