जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीए

<span class='c1'>जोगवनी नाका हुदै हिजो २६</span> <span class='c2'>वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीए</span>

बिराटनगर मंसिर १८

जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीएका छन् ।

जोगवनी नाका हुदै विहान देखि २१ वटा डिजेल, ६ वटा पेट्रोलको ट्याङ्कर र २ वटा औषधीको ट्रकका साथै अन्य मालबाहक सवारीगरी जम्मा एक सय ४९ वटा गाडि नेपाल भित्रीएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाकाबाट १५ गते ३ वटा खाना पकाउने ग्यास भित्रीए यता एउटापनि ग्यासको बुलेट नभित्रएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यो नाका हुदै गएराति ३ वटा पेट्रोल, ११ वटा डिजेलका ट्याङ्कर र एउटा औषधीको ट्रकका साथै एक सय ५८ मालबाहक सवारी भित्रीएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्