आज ५ बजे तीन दल र मधेसी मोर्चाको वार्ता

<span class='c1'>आज ५ बजे तीन दल</span> <span class='c2'>र मधेसी मोर्चाको वार्ता</span>

बिराटनगर मंसिर १८

व्यवस्थापिका संसदका ठूला तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीले शुक्रबार साँझ पाँच बजे आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने भएक छन्।

साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले सेतोपाटीलाई जानकारी दिए।

दाहालका अनुसार वार्ता अघि मुख्य तीन दलको बैठक समेत बोलाईएको छ। तीन दल बैठक चार बजे सुरु हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्