सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

<span class='c1'>सवारी दुर्घटनाबाट १</span> <span class='c2'>जनाको मृत्यु</span>

खोटाङ । खोटाङको रावाबेशी गाउँपालिका वडा ५ भदौरे स्थित सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ९ बजे ढुंगा बोक्न जादै गरेको प्रदेश २-०३-००१त ३२९४ नम्वरको ट्रयाक्टर सडक साईडमा कोल्टे परी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रावाबेशी वडा ५ बस्ने रोशन बि.क. ट्रयाक्टरबाट लड्दा चक्काले किचि निजको घटना स्थलमा नै मृत्यु भएको थियो ।

ट्रयाक्टर र चालक रावाबेशी वडा ३ बस्ने रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई घटना बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्