फुटबलमा बिराटनगर बिजयी

<span class='c1'>फुटबलमा बिराटनगर</span> <span class='c2'>बिजयी</span>

बिराटनगर मंसिर २१ ,

बेलबारीमा जारी स्वर्गीय छत्रबहादुर गुरुङ स्मृति पुर्वान्चल स्तरिय फुटबल प्रतियोगिताको आईतवारको खेलमा बिराटनगरले धनकुटालाई शुन्यका बिरुद्ध एक गोलले बिजयी भएको छ । बिराटनगरको तर्फबाट मनिस अधिकारीले एक मात्र गोल गरि बिराटनगरलाई जित दिलाउन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्