मधेसी मोर्चाको बिराटनगरमा जुलुस

<span class='c1'>मधेसी मोर्चाको</span> <span class='c2'>बिराटनगरमा जुलुस</span>

बिराटनगर मंसिर २२ ,

संयुक्त मधेसी मोर्चाले सोमबार बिराटनगरमा जुलुस तथा सभा आयोजना गरेको छ । रोडशेष बाट सुरुभएको जुलुस बिराटनगर बजारको परिक्रमा गरि महाबिर चोकमा कोण सभा गरिएको थियो । नेताहरुले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्