आन्दोलन शान्तिपूर्ण हुदा , बिराटनगरको अवस्था सामान्य बन्दै

<span class='c1'>आन्दोलन शान्तिपूर्ण हुदा ,</span> <span class='c2'>बिराटनगरको अवस्था सामान्य बन्दै</span>

बिराटनगर मंसिर २२ ,
लामो समयको लगातारको बन्द झेलेको बिराटनगर अवस्था केही दिन यता सामान्य बन्दै गएको छ । शैक्षिक संस्था , बजार र केही मात्रामा निजी तथा सार्वजनिक सवारीसाधन समेत चल्न थालेका छन । लामो समयको बन्दका कारण बिराटनगरको आर्थिक पाटो कमजोर हुँदै गएकोमा आन्दोलन शान्तिपूर्ण हुदा सहज स्तिथि भएको स्थानीय बताउँछन् । मधेसी मोर्चाको आन्दोलन र भारतीय अघोषित नाकाबन्दीका कारण बिराटनगरका सबै क्षेत्रमा ठुलो आर्थिक क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्