सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेबाट शैक्षिक संस्था खुल्ने

<span class='c1'>सुरक्षाको मापदण्ड पालना गरी फागुन</span> <span class='c2'>१ गतेबाट शैक्षिक संस्था खुल्ने</span>

विराटनगर । फागुन १ गतेबाट शैक्षिक संस्था खुल्ने भएकाे छ ।


कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्न पाउने निर्णय गरेको थियो । सोही निर्णय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा सर्कुलर गरेको हो।

'विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फागुन १ गतेबाट सञ्चालन गर्ने,' केन्द्रले जारी विज्ञप्तिमा भनेका छन्।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष उमेर पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष उमेर पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्न भनिएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्