विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक

<span class='c1'>विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक</span> <span class='c2'>गीत ‘कता हराउछौ ’ सार्वजनिक</span>

विराटनगर । विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक भएको छ।

उल्टो पुल्टो विराटनगरको एउटा ब्यान्ड हो जसमा तीन जना दाजुभाइ मिलेर संगीतमा उत्तिकै लगाव र एउटै धुन सृजना गर्ने अभियानमा लागेका छन् ।जसले उनीहरूलाई संगीतको दुनियाँतर्फ प्रेरित गर्न तिर तानेको छ । उनीहरूले सम्झनाको लहर र आशा छ जस्ता गीतहरू सहित लोक रकदेखि इलेक्ट्रो-अकौस्टिकसम्म विभिन्न विधाहरू पार गर्दै धुनहरू सिर्जना गर्ने गरेका छन् । जसलाई सानो भए पनि समर्थन गर्ने राष्ट्रव्यापी फ्यानबेस बनाउने उदेश्यले अगाडी बढेका हुन । उल्टो पुल्टोले यो वर्ष ‘पुरानो कुरा’ पहिलो र ‘कता हराउछौ ’ दोस्रो गीतको शृङ्खला सार्वजनिक गरेका छन्।

सोमबार उनीहरुको आधिकारिक युट्युब च्यानल मार्फत उक्त आधुनीक गीत सार्वजनिक भएको हो ।

सोमबार सार्वजनिक भएको उक्त आधुनीक गीत हालसम्म भने ११ हजार ६ सय बढी दर्शकले हेरिसकेका छन् ।

भिडियो लिंक :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्