बिराटनगर-५ मा आँखा शिविर हुने

<span class='c1'>बिराटनगर-५ मा आँखा</span> <span class='c2'>शिविर हुने</span>

बिराटनगर मंसिर २९ ,
बिराटनगर-५ स्थित रामजानकी टोल बिकास संस्थाले यहि आउने पुस १२ गते आँखाका बिरामीका लागि शिविर आयोजना गर्ने भएको छ । सो शिविरमा भाग लिन नाम दर्ता समेत सुरु भएको छ । दाहाल प्रतिष्ठानमा आयोजना हुने शिविरमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्