विराटनगरका कलेजमा “प्रेमगीत गीतका लागी” बुधबार रेकर्ड गरिदै

<span class='c1'>विराटनगरका कलेजमा “प्रेमगीत गीतका</span> <span class='c2'>लागी” बुधबार रेकर्ड गरिदै</span>

प्रेम देवान
विराटनगर ७ पुष । नेपाली कथानक चलचित्र प्रेम गितको प्रोमोसनका लागी निर्माण टिम ले चलचित्र प्रेमगीतको टाइटल गितको गायन प्रतियोगीता गराउँदै प्रचार प्रसारमा नयाँ तरिका अपनाउदै विराटनगर आईपुगेको छ । निर्माण टिम विराटनगर आईपुगेर बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उक्त चलचित्रको म यस्तो गित गाँउँछु बोलको गितलाई टाईटल गीतको रुपमा गाएर यूटुवमा अपलोड गरिसकेर धेरै भ्युजरको आधारमा गितको गायक हरुलाइ टप टेनमा छनौट गरी प्रतिस्प्रधा गराउने लक्ष राखेको छ । उक्त प्रतियोगीताबाट प्रथम हुने गायकले नगद एक लाख पाउने र अर्को चलचित्रमा एउटा गितलाइ आवाज समेत दिन पाउने निर्माण पक्षले जनाएको छ । उक्त गितको कभर संङ्गको प्रतियोगीताका लागी निर्माण टिम बिराटनगर आएको छ भने उक्त गित को कभर संघस् बिराटनगरका केहि कजेजहरुमा भोली बुधबार रेकर्ड गर्ने जनाएको छ । कसैले उक्त गित गाएर यूटुव अथवा फेसबुक बाट अपलोड गरी आसुसेन फिल्म डट कम मा लिंक पठाउन सक्ने आयोजक ले जनाएको छ । माघ ८ गतेसम्म गीत पठाउन सकिने,्र फागुन ४ गते शीर्ष १० प्रतियोगीको छनौट गरिने र फागुन ८ गते विजेता छनौट गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्