अज्ञात समुहबाट बिराटनगरमा मोटरसाइकलमा आगजनी

<span class='c1'>अज्ञात समुहबाट बिराटनगरमा</span> <span class='c2'>मोटरसाइकलमा आगजनी</span>

बिराटनगर पुस ८ , बिराटनगरमा सोमबार राती एक मोटर साइकलमा आगजनी भएको छ । बिराटनगर ५ धर्मेन्द्र कर्णको घर अगाडी रोकी राखिएको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको हो । घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्