साहित्यकार सुवेदी पुरस्कृत

<span class='c1'>साहित्यकार सुवेदी</span> <span class='c2'>पुरस्कृत</span>

बिराटनगर पुस १९ ,

नेपाली साहित्य समितिले  बिराटनगरका साहित्यकार दधिराज सुबेदीलाई डा गणेश भण्डारी स्मृति पुरस्कारबाट पुरस्कृत गरेको छ । लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याएकोले सुवेदीलाई पुरस्कृत गरिएको आयोजकले बताएको छ । उनलाई एघार हजार एक सय एघार नगदसहित पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्