ईनोभेटभ स्टारद्वारा मोजा बितरण

<span class='c1'>ईनोभेटभ स्टारद्वारा</span> <span class='c2'>मोजा बितरण</span>

बिराटनगर पुस २०
लायन्स क्लब अफ बिराटनगर ईनोभेटिभ स्टारले खुल्ला स्थानमा जीवन बिताउन बाध्य बिपन्न बृद्धबृद्धा र बालबालिकालाई २० जोर मोजा बितरण गरिएको क्लबकि सदस्य जिना कार्कीले बताईन । क्लबले छिटै बिराटनगरका सिटि सफारीका चालकहरुलाई माक्स बितरण गर्ने पनि कार्कीले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्