गीतकार चन्द्रमोहन विश्वासको ‘मने मने’ बोलको गीत सार्वजनिक

<span class='c1'>गीतकार चन्द्रमोहन विश्वासको ‘मने</span> <span class='c2'>मने’ बोलको गीत सार्वजनिक</span>

विराटनगर । थारू भाषाका गीतकार चन्द्रमोहन विश्वासको ‘मने मने’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको संगित रहेको उक्त गीतमा गीता चौधरी र बेचन शर्माको स्वर रहेको छ ।

सन्जु बाबा, सोनम चौधरी र सुविका चौधरीको अभिनय रहेको उक्त गीतको भिडियो श्याम गिरीले खिचेका हुन । विवेक सरदारको कोरीयोग्राफिमा तयार भएको भिडियो विशाल चौधरीले सम्पादन गरेका हुन । गीतकार चन्द्रमोहन विश्वासले थारू भाषका अन्य गीत पनि बजारमा ल्याइसकेका छन् । थारू भाषाका अन्य गीत पनि बजारमा ल्याउने तयारी भइरहेको उनले बताए ।

‘मने मने’ बोलको गीतमा माया प्रेमका प्रसङ्ग उठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्