विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

<span class='c1'>विराटनगरबाट मोटरसाइकल चोरीमा</span> <span class='c2'>संलग्न दुईजना पक्राउ</span>

विराटनगर । विराटनगरबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । विराटनगर-९ बाट पार्किङ गरिराखेको को २० प ५०१० नम्बरको मोटरसाइकल बैशाख ३ गते साँझ ६ बजे चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विराटनगर-१२ का २६ वर्षीय राजकुमार कामत र २० वर्षीय प्रविन मण्डल रहेका छन् । उनीहरुलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । उनीहरुसँगै चोरी भएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । दुवै विरुद्ध मोरङ जिल्ला अदालतबाट चारदिनको म्याद थप गरि चोरी कसुरमा अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्