गठबन्धनमा सहमति: कांग्रेसले विराटनगर महानगरको नेतृत्व गर्ने

<span class='c1'>गठबन्धनमा सहमति: कांग्रेसले विराटनगर</span> <span class='c2'>महानगरको नेतृत्व गर्ने</span>

विराटनगर बैशाख ६,

आज बसेको  सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीचको बैठकबाट महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिइनेछ ।

अबको छलफल उपमहानगरपालिकाको बाँडफाँटमा केन्द्रित हुने नेताहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्