ग्रेडेड स्कुलद्धारा विद्यार्थीको विदाई

<span class='c1'>ग्रेडेड स्कुलद्धारा</span> <span class='c2'>विद्यार्थीको विदाई</span>

विराटनगर । विराटनगर–८ मा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कुलले एसईई परीक्षामा सामेल हुने २८ जना विद्यार्थीहरुलाई विदाई गरेको छ ।
विद्यालयको पाङ्गणमा भएको विदाई समारोहमा विद्यालयका प्रिन्सिपल तथा प्याब्सन मोरङ वरिष्ट उपाध्यक्ष प्रेमसिंह सुवाल तथा शिक्षक र शिक्षिकाले विद्यार्थीहरुलाई माला,अविर लगाई तथा मायाँको चिनो दिएर विदाई गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुवालले विद्यार्थीहरुलाई परीक्षामा निर्धक्क भएर परीक्षा दिने र विगतका बर्षहरु झै विद्यार्थीले यसपटक पनि एईइमा सवैजना उत्कृट नतिजा ल्याउन शुभकामना दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्