दुहबीका जनप्रतिनिधिले दिए राजीनामा

<span class='c1'>दुहबीका जनप्रतिनिधिले</span> <span class='c2'>दिए राजीनामा</span>

दुहबी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताका निम्ति शुक्रबार दुहबी नगरपालिकाका जनप्रतिनिधिहरुले संयुक्त राजीनामा दिएका छन् ।

शुक्रबार दुहबी नगरपालिकाका प्रमुख र उप-प्रमुख सहित १२ वटै वडाका जनप्रतिनिधिले राजीनामा दिएका हुन् । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थालाई सदर गरेपछि जनप्रतिनिधिहरु धमाधम राजीनामामा जुटेका छन् ।

चुनावको कार्यतालिका अनुसार मनोनयन दर्ताको मिति भने बैशाख ११ र १२ गतेका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्