शिक्षकलाई नियुक्तिपत्र दिन माग

<span class='c1'>शिक्षकलाई नियुक्तिपत्र</span> <span class='c2'>दिन माग</span>

बिराटनगर माघ १० ,

भ्रष्टाचार बिरुद्धको अभियान बिराटनगरले निजी तथा संस्थागत बिध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई नियुक्तिपत्र दिनु पर्ने माग राखि जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापनपत्र बुझाईएको छ । शिक्षक तथा कर्मचारीलाई नियुक्तपत्र नदिउनजेल अभियान जारी रहने अभियानका केन्द्रीय अध्यक्ष पारुल क्षेत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्